Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

19/Sep/2025
जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ ।

जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु...

गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ।

बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्‍याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालायन एभरेष्ट इन्स्योरेन्सले अनुरोधसमेत गरेको छ। दाबी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दावी प्रक्रियामा सहजताका लागि ग्राहकको समन्वयमा रहि पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । दाबी प्रक्रियाको सहजताका लागि केन्द्रीय र प्रादेशिक कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ।

आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

Share 3 जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया
  • Share
      जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया
      जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

      काठमाडौं। हिमालयन एभरेष्ट इ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’
  • Share
      रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’
      रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल
  • Share
      लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल
      लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर
  • Share
      अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर
      अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 कोशी, गण्डकी र बागमतीमा बदली एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
  • Share
      कोशी, गण्डकी र बागमतीमा बदली एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
      कोशी, गण्डकी र बागमतीमा बदली एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Daleykaka

Sponsor Ad.

Arabikaka