Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

19/Sep/2025
अमेरिकी डलर र युरोमा सामान्य वृद्धि

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम...

रहेको छ। खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.७१ र बिक्री दर १४१.३१ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १६६.४५ र बिक्री दर १६७.१६, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १९१.७० र बिक्री दर १९२.५२, स्विस फ्र्याङ्क १ को खरिद दर १७८.३४ र बिक्री दर १७९.१०, अष्ट्रेलियन डलर १ को खरिद दर ९३.६५ र बिक्री दर ९४.०५, क्यानेडियन डलर १ को खरिद दर १०२.१६ र बिक्री दर १०२.५९, सिंगापुर डलर १ को खरिद दर ११०.०१ र बिक्री दर ११०.४८ रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिद दर ९.५५ र बिक्री दर ९.५९, चिनियाँ युआन १ को खरिद दर १९.८० र बिक्री दर १९.८९, साउदी रियाल १ को खरिद दर ३७.५२ र बिक्री दर ३७.६८, कतारी रियाल १ को खरिद दर ३८.६० र बिक्री दर ३८.७७, थाई भाट १ को खरिद दर ४.४२ र बिक्री दर ४.४४, युएई दिराम १ को खरिद दर ३८.३१ र बिक्री दर ३८.४७ रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.५३ र बिक्री दर ३३.६८, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.१५ र बिक्री दर १०.२०, स्विडिस क्रोनर १ को खरिद दर १५.१७ र बिक्री दर १५.२३, डेनिस क्रोनर १ को खरिद दर २२.३० र बिक्री दर २२.३९, हङकङ डलर १ को खरिद दर १८.०९ र बिक्री दर १८.१७, कुवेती दिनार १ को खरिद दर ४६१.२४ र बिक्री दर ४६३.२१, बहराइन दिनार १ को खरिद दर ३७३.१६ र बिक्री दर ३७४.७५, र ओमानी रियाल १ को खरिद दर ३६५.४५ र बिक्री दर ३६७.०१ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 2 अमेरिकी डलर र युरोमा सामान्य वृद्धि
  • Share
      अमेरिकी डलर र युरोमा सामान्य वृद्धि
      अमेरिकी डलर र युरोमा सामान्य वृद्धि

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird