Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

17/Sep/2025
अमेरिकी डलर र युरोमा सामान्य गिरावट, अन्यमा कति जान्नुहोस

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम...

रहेको छ। खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.५९ र बिक्री दर १४१.१९ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १६५.९४ र बिक्री दर १६६.६५, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १९१.६७ र बिक्री दर १९२.४८, स्विस फ्र्याङ्क १ को खरिद दर १७७.६७ र बिक्री दर १७८.४३, अष्ट्रेलियन डलर १ को खरिद दर ९३.७५ र बिक्री दर ९४.१५, क्यानेडियन डलर १ को खरिद दर १०२.१७ र बिक्री दर १०२.६१, सिंगापुर डलर १ को खरिद दर १०९.९७ र बिक्री दर ११०.४४, जापानी येन १० को खरिद दर ९.५६ र बिक्री दर ९.६०, चिनियाँ युआन १ को खरिद दर १९.७६ र बिक्री दर १९.८४, साउदी रियाल १ को खरिद दर ३७.४८ र बिक्री दर ३७.६४, कतारी रियाल १ को खरिद दर ३८.५७ र बिक्री दर ३८.७३, थाई भाट १ को खरिद दर ४.४३ र बिक्री दर ४.४५, युएई दिराम १ को खरिद दर ३८.२८ र बिक्री दर ३८.४४ रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.४३ र बिक्री दर ३३.५८, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.१७ र बिक्री दर १०.२१, स्विडिस क्रोनर १ को खरिद दर १५.१८ र बिक्री दर १५.२५, डेनिस क्रोनर १ को खरिद दर २२.२३ र बिक्री दर २२.३२, हङकङ डलर १ को खरिद दर १८.०७ र बिक्री दर १८.१४, कुवेती दिनार १ को खरिद दर ४६०.६८ र बिक्री दर ४६२.६४, बहराइन दिनार १ को खरिद दर ३७२.९० र बिक्री दर ३७४.४९, र ओमानी रियाल १ को खरिद दर ३६५.१५ र बिक्री दर ३६६.७१ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 2 अमेरिकी डलर र युरोमा सामान्य गिरावट, अन्यमा कति जान्नुहोस
  • Share
      अमेरिकी डलर र युरोमा सामान्य गिरावट, अन्यमा कति जान्नुहोस
      अमेरिकी डलर र युरोमा सामान्य गिरावट, अन्यमा कति जान्नुहोस

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka