Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

15/Sep/2025
अमेरिकी डलर र युरोमा सामान्य वृद्धि, जान्नुहोस आजको विदेशी मुद्रा दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज, भाद्र ३०, २०८२ का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र...

बिक्री दर १६०.१५ कायम रहेको छ। खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.९५ र बिक्री दर १४१.५५ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १६५.३९ र बिक्री दर १६६.०९, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १९१.१० र बिक्री दर १९१.९१, स्विस फ्र्याङ्क १ को खरिद दर १७६.९३ र बिक्री दर १७७.६८, अष्ट्रेलियन डलर १ को खरिद दर ९३.७३ र बिक्री दर ९४.१३, क्यानेडियन डलर १ को खरिद दर १०१.८३ र बिक्री दर १०२.२६, सिंगापुर डलर १ को खरिद दर १०९.८९ र बिक्री दर ११०.३६, जापानी येन १० को खरिद दर ९.५४ र बिक्री दर ९.५९, चिनियाँ युआन १ को खरिद दर १९.७८ र बिक्री दर १९.८७, साउदी रियाल १ को खरिद दर ३७.५७ र बिक्री दर ३७.७३, कतारी रियाल १ को खरिद दर ३८.५६ र बिक्री दर ३८.७३, थाई भाट १ को खरिद दर ४.४४ र बिक्री दर ४.४६, युएई दिराम १ को खरिद दर ३८.३७ र बिक्री दर ३८.५४ रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.५२ र बिक्री दर ३३.६६, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.१२ र बिक्री दर १०.१६, स्विडिस क्रोनर १ को खरिद दर १५.१३ र बिक्री दर १५.१९, डेनिस क्रोनर १ को खरिद दर २२.१६ र बिक्री दर २२.२५, हङकङ डलर १ को खरिद दर १८.१२ र बिक्री दर १८.१९, कुवेती दिनार १ को खरिद दर ४६२.२८ र बिक्री दर ४६४.२५, बहराइन दिनार १ को खरिद दर ३७३.८५ र बिक्री दर ३७५.४४, र ओमानी रियाल १ को खरिद दर ३६६.०८ र बिक्री दर ३६७.६४ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 3 अमेरिकी डलर र युरोमा सामान्य वृद्धि, जान्नुहोस आजको विदेशी मुद्रा दर
  • Share
      अमेरिकी डलर र युरोमा सामान्य वृद्धि, जान्नुहोस आजको विदेशी मुद्रा दर
      अमेरिकी डलर र युरोमा सामान्य वृद्धि, जान्नुहोस आजको विदेशी मुद्रा दर

      काठमाडौं।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?
  • Share
      आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?
      आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
  • Share
      पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
      पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा
  • Share
      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा
      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै
  • Share
      १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै
      १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka