Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

15/Sep/2025
देशभर बदली, गण्डकी र लुम्बिनी-को एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव...

समेत रहेको छ। हाल देशभर सामान्य बदली देखिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको जोखिम रहेको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेशमा दिउँसो र राति हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी, तराईमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशमा दिउँसो र राति तराईमा केही स्थानमा मध्यम वर्षा हुन सक्छ। बागमती प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम, तराईमा केही स्थानमा मध्यम, र राति हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा दिउँसो र राति हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी, तराईमा धेरै स्थानमा मध्यम र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम, तराईमा केही स्थानमा मध्यम, र राति हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी वर्षा सम्भावित छ।

Share 3 देशभर बदली, गण्डकी र लुम्बिनी-को एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना
  • Share
      देशभर बदली, गण्डकी र लुम्बिनी-को एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना
      देशभर बदली, गण्डकी र लुम्बिनी-को एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

      काठमाडौं । जल तथा मौसम विज्ञा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari