Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

05/Sep/2025
अमेरिकी डलर र युरोमा सामान्य वृद्धि

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम...

रहेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.७४ र बिक्री दर १४१.३४, युरोपियन युरो १ को खरिद दर १६३.८७ र बिक्री दर १६४.५७, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८९.०८ र बिक्री दर १८९.८९, स्विस फ्र्याङ्क १ को खरिद दर १७४.६८ र बिक्री दर १७५.४३ रहेको छ ।

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९१.७३ र बिक्री दर ९२.१३, क्यानेडियन डलर १ को खरिद दर १०१.८० र बिक्री दर १०२.२४, सिंगापुर डलर १ को खरिद दर १०९.१५ र बिक्री दर १०९.६१, जापानी येन १० को खरिद दर ९.४९ र बिक्री दर ९.५३, चिनियाँ युआन १ को खरिद दर १९.७१ र बिक्री दर १९.७९, साउदी रियाल १ को खरिद दर ३७.५१ र बिक्री दर ३७.६७, कतारी रियाल १ को खरिद दर ३८.६१ र बिक्री दर ३८.७८, थाई भाट १ को खरिद दर ४.३५ र बिक्री दर ४.३७, युएई दिराम १ को खरिद दर ३८.३२ र बिक्री दर ३८.४८ रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.३१ र बिक्री दर ३३.४५, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.१० र बिक्री दर १०.१४, स्विडिस क्रोनर १ को खरिद दर १४.८८ र बिक्री दर १४.९५, डेनिस क्रोनर १ को खरिद दर २१.९५ र बिक्री दर २२.०५, हङकङ डलर १ को खरिद दर १८.०५ र बिक्री दर १८.१२, कुवेती दिनार १ को खरिद दर ४६०.२२ र बिक्री दर ४६२.१८, बहराइन दिनार १ को खरिद दर ३७३.३१ र बिक्री दर ३७४.९०, र ओमानी रियाल १ को खरिद दर ३६५.५७ र बिक्री दर ३६७.१३ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 1 अमेरिकी डलर र युरोमा सामान्य वृद्धि
  • Share
      अमेरिकी डलर र युरोमा सामान्य वृद्धि
      अमेरिकी डलर र युरोमा सामान्य वृद्धि

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar