Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

02/Sep/2025
युरो र पाउन्डमा वृद्धि भए पनि, अमेरिकी डलर उच्च स्थानमा स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५...

कायम रहेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.८२ र बिक्री दर १४१.४२, युरोपियन युरो १ को खरिद दर १६५.०३ र बिक्री दर १६५.७३, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १९०.४७ र बिक्री दर १९१.२८, स्विस फ्र्याङ्क १ को खरिद दर १७६.०३ र बिक्री दर १७६.७८ रहेको छ ।

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९२.३२ र बिक्री दर ९२.७१, क्यानेडियन डलर १ को खरिद दर १०२.४८ र बिक्री दर १०२.९२, सिंगापुर डलर १ को खरिद दर १०९.७२ र बिक्री दर ११०.१९, जापानी येन १० को खरिद दर ९.५७ र बिक्री दर ९.६१, चिनियाँ युआन १ को खरिद दर १९.७४ र बिक्री दर १९.८२, साउदी रियाल १ को खरिद दर ३७.५३ र बिक्री दर ३७.६९, कतारी रियाल १ को खरिद दर ३८.६३ र बिक्री दर ३८.८०, थाई भाट १ को खरिद दर ४.३६ र बिक्री दर ४.३८, युएई दिराम १ को खरिद दर ३८.३४ र बिक्री दर ३८.५० रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.३३ र बिक्री दर ३३.४७, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.११ र बिक्री दर १०.१५, स्विडिस क्रोनर १ को खरिद दर १४.९८ र बिक्री दर १५.०५, डेनिस क्रोनर १ को खरिद दर २२.११ र बिक्री दर २२.२०, हङकङ डलर १ को खरिद दर १८.०६ र बिक्री दर १८.१४, कुवेती दिनार १ को खरिद दर ४६०.८३ र बिक्री दर ४६२.७९, बहराइन दिनार १ को खरिद दर ३७३.५३ र बिक्री दर ३७५.१२, र ओमानी रियाल १ को खरिद दर ३६५.७८ र बिक्री दर ३६७.३४ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 3 युरो र पाउन्डमा वृद्धि भए पनि, अमेरिकी डलर उच्च स्थानमा स्थिर
  • Share
      युरो र पाउन्डमा वृद्धि भए पनि, अमेरिकी डलर उच्च स्थानमा स्थिर
      युरो र पाउन्डमा वृद्धि भए पनि, अमेरिकी डलर उच्च स्थानमा स्थिर

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari