Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

01/Sep/2025
युरो र पाउन्डमा वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा स्थिर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज, भाद्र १६, २०८२ का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र...

बिक्री दर १६०.१५ कायम रहेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.८२ र बिक्री दर १४१.४२, युरोपियन युरो १ को खरिद दर १६४.५६ र बिक्री दर १६५.२६, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १९०.१७ र बिक्री दर १९०.९८, स्विस फ्र्याङ्क १ को खरिद दर १७५.९० र बिक्री दर १७६.६५ रहेको छ।

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९२.१० र बिक्री दर ९२.५०, क्यानेडियन डलर १ को खरिद दर १०२.४५ र बिक्री दर १०२.८९, सिंगापुर डलर १ को खरिद दर १०९.७० र बिक्री दर ११०.१७, जापानी येन १० को खरिद दर ९.५८ र बिक्री दर ९.६२, चिनियाँ युआन १ को खरिद दर १९.७५ र बिक्री दर १९.८३, साउदी रियाल १ को खरिद दर ३७.५३ र बिक्री दर ३७.६९, कतारी रियाल १ को खरिद दर ३८.५३ र बिक्री दर ३८.६९, थाई भाट १ को खरिद दर ४.३६ र बिक्री दर ४.३८, युएई दिराम १ को खरिद दर ३८.३४ र बिक्री दर ३८.५१ रहेको छ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.३३ र बिक्री दर ३३.४७, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.१४ र बिक्री दर १०.१८, स्विडिस क्रोनर १ को खरिद दर १४.८८ र बिक्री दर १४.९५, डेनिस क्रोनर १ को खरिद दर २२.०५ र बिक्री दर २२.१४, हङकङ डलर १ को खरिद दर १८.०६ र बिक्री दर १८.१४, कुवेती दिनार १ को खरिद दर ४६०.९५ र बिक्री दर ४६२.९१, बहराइन दिनार १ को खरिद दर ३७३.५३ र बिक्री दर ३७५.१२, र ओमानी रियाल १ को खरिद दर ३६६.२४ र बिक्री दर ३६७.८० तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 3 युरो र पाउन्डमा वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा स्थिर
  • Share
      युरो र पाउन्डमा वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा स्थिर
      युरो र पाउन्डमा वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा स्थिर

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari