Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

31/Aug/2025
अमेरिकी डलर उच्च बिन्दुमा, युरो पनि स्थिर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम...

रहेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.८२ र बिक्री दर १४१.४२, युरोपियन युरो १ को खरिद दर १६४.२४ र बिक्री दर १६४.९४, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८९.४९ र बिक्री दर १९०.२९, स्विस फ्र्याङ्क १ को खरिद दर १७५.५१ र बिक्री दर १७६.२६ रहेको छ ।

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९१.९३ र बिक्री दर ९२.३२, क्यानेडियन डलर १ को खरिद दर १०२.४२ र बिक्री दर १०२.८५, सिंगापुर डलर १ को खरिद दर १०९.५६ र बिक्री दर ११०.०२, जापानी येन १० को खरिद दर ९.५७ र बिक्री दर ९.६१, चिनियाँ युआन १ को खरिद दर १९.७४ र बिक्री दर १९.८३, साउदी रियाल १ को खरिद दर ३७.५३ र बिक्री दर ३७.६९, कतारी रियाल १ को खरिद दर ३८.६३ र बिक्री दर ३८.७९ रहेको छ ।

त्यस्तै थाई भाट १ को खरिद दर ४.३४ र बिक्री दर ४.३६, युएई दिराम १ को खरिद दर ३८.३४ र बिक्री दर ३८.५०, मलेसियन रिंगिट १ को खरिद दर ३३.३३ र बिक्री दर ३३.४७, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.१२ र बिक्री दर १०.१६, स्विडिस क्रोनर १ को खरिद दर १४.८७ र बिक्री दर १४.९३, डेनिस क्रोनर १ को खरिद दर २२.०० र बिक्री दर २२.१०, हङकङ डलर १ को खरिद दर १८.०६ र बिक्री दर १८.१४, कुवेती दिनार १ को खरिद दर ४६०.७४ र बिक्री दर ४६२.७०, बहराइन दिनार १ को खरिद दर ३७३.५३ र बिक्री दर ३७५.१२, र ओमानी रियाल १ को खरिद दर ३६५.७७ र बिक्री दर ३६७.३३ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 3 अमेरिकी डलर उच्च बिन्दुमा, युरो पनि स्थिर
  • Share
      अमेरिकी डलर उच्च बिन्दुमा, युरो पनि स्थिर
      अमेरिकी डलर उच्च बिन्दुमा, युरो पनि स्थिर

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari