Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

30/Aug/2025
अमेरिकी डलर अहिले सम्म कै उच्च बिन्दुमा, युरो पनि बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम...

रहेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.८२ र बिक्री दर १४१.४२, युरोपियन युरो १ को खरिद दर १६४.२४ र बिक्री दर १६४.९४, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८९.४९ र बिक्री दर १९०.२९, स्विस फ्र्याङ्क १ को खरिद दर १७५.५१ र बिक्री दर १७६.२६ रहेको छ ।

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९१.९३ र बिक्री दर ९२.३२, क्यानेडियन डलर १ को खरिद दर १०२.४२ र बिक्री दर १०२.८५, सिंगापुर डलर १ को खरिद दर १०९.५६ र बिक्री दर ११०.०२, जापानी येन १० को खरिद दर ९.५७ र बिक्री दर ९.६१, चिनियाँ युआन १ को खरिद दर १९.७४ र बिक्री दर १९.८३, साउदी रियाल १ को खरिद दर ३७.५३ र बिक्री दर ३७.६९, कतारी रियाल १ को खरिद दर ३८.६३ र बिक्री दर ३८.७९, थाई भाट १ को खरिद दर ४.३४ र बिक्री दर ४.३६, युएई दिराम १ को खरिद दर ३८.३४ र बिक्री दर ३८.५० रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.३३ र बिक्री दर ३३.४७, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.१२ र बिक्री दर १०.१६, स्विडिस क्रोनर १ को खरिद दर १४.८७ र बिक्री दर १४.९३, डेनिस क्रोनर १ को खरिद दर २२.०० र बिक्री दर २२.१०, हङकङ डलर १ को खरिद दर १८.०६ र बिक्री दर १८.१४, कुवेती दिनार १ को खरिद दर ४६०.७४ र बिक्री दर ४६२.७०, बहराइन दिनार १ को खरिद दर ३७३.५३ र बिक्री दर ३७५.१२, र ओमानी रियाल १ को खरिद दर ३६५.७७ र बिक्री दर ३६७.३३ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 3 अमेरिकी डलर अहिले सम्म कै उच्च बिन्दुमा, युरो पनि बढ्यो
  • Share
      अमेरिकी डलर अहिले सम्म कै उच्च बिन्दुमा, युरो पनि बढ्यो
      अमेरिकी डलर अहिले सम्म कै उच्च बिन्दुमा, युरो पनि बढ्यो

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar