Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

30/Aug/2025
कोशी-लुम्बिनी-सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, देशभर बदली

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। हाल देशभर सामान्य बदली देखिएको छ। कोशी, बागमती र...

गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्छ। सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना नियमित जाँच गरी सतर्क रहन विभागले अनुरोध गरेको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति यी क्षेत्रमा मध्यम वर्षा कायम रहनेछ। बागमती, गण्डकी, मधेश र कर्णाली प्रदेशमा थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ, तर भारी वर्षाको जोखिम कम छ।

Share 3 कोशी-लुम्बिनी-सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, देशभर बदली
  • Share
      कोशी-लुम्बिनी-सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, देशभर बदली
      कोशी-लुम्बिनी-सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, देशभर बदली

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird