Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

29/Aug/2025
अमेरिकी डलर घट्यो, युरो र पाउन्ड स्टर्लिङ बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम...

रहेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३९.९१ र बिक्री दर १४०.५१, युरोपियन युरो १ को खरिद दर १६३.२५ र बिक्री दर १६३.९५, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८९.१४ र बिक्री दर १८९.९६, स्विस फ्र्याङ्क १ को खरिद दर १७४.८८ र बिक्री दर १७५.६३ रहेको छ ।

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९१.३५ र बिक्री दर ९१.७४, क्यानेडियन डलर १ को खरिद दर १०१.६४ र बिक्री दर १०२.०८, सिंगापुर डलर १ को खरिद दर १०९.०३ र बिक्री दर १०९.५०, जापानी येन १० को खरिद दर ९.५३ र बिक्री दर ९.५७, चिनियाँ युआन १ को खरिद दर १९.६२ र बिक्री दर १९.७०, साउदी रियाल १ को खरिद दर ३७.२८ र बिक्री दर ३७.४४, कतारी रियाल १ को खरिद दर ३८.३८ र बिक्री दर ३८.५४, थाई भाट १ को खरिद दर ४.३३ र बिक्री दर ४.३४, युएई दिराम १ को खरिद दर ३८.०९ र बिक्री दर ३८.२५ रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.१८ र बिक्री दर ३३.३२, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.०९ र बिक्री दर १०.१४, स्विडिस क्रोनर १ को खरिद दर १४.७५ र बिक्री दर १४.८१, डेनिस क्रोनर १ को खरिद दर २१.८७ र बिक्री दर २१.९६, हङकङ डलर १ को खरिद दर १७.९५ र बिक्री दर १८.०३, कुवेती दिनार १ को खरिद दर ४५८.०३ र बिक्री दर ४५९.९९, बहराइन दिनार १ को खरिद दर ३७१.११ र बिक्री दर ३७२.७१, र ओमानी रियाल १ को खरिद दर ३६३.४३ र बिक्री दर ३६४.९८ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 4 अमेरिकी डलर घट्यो, युरो र पाउन्ड स्टर्लिङ बढ्यो
  • Share
      अमेरिकी डलर घट्यो, युरो र पाउन्ड स्टर्लिङ बढ्यो
      अमेरिकी डलर घट्यो, युरो र पाउन्ड स्टर्लिङ बढ्यो

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar