Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

28/Aug/2025
भाद्र १३ देखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, दशैं अफरसहित १००+ स्टल रहने

काठमाडौं। शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुँदैछ। मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स...

ट्रेड फेयर एण्ड इभेन्ट्स, र एक्जिबिसन एण्ड ट्रेड सर्विसेस इंडिया प्रा. लि. को संयुक्त आयोजनामा भाद्र १३, १४ र १५ गते यो प्रदर्शनी आयोजना गरिनेछ।

प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल सौर्य विद्युत उत्पादक संघले सहयोगी संस्थाको भूमिका निर्वाह गर्नेछन्। १०० भन्दा बढी स्वदेशी र विदेशी कम्पनीका स्टलहरू रहने यो प्रदर्शनीमा ट्रान्समिसन, डिष्ट्रिब्यूसन सामग्री, उर्जा आपूर्ति डिभाइस, हाउस वायरिङ सामग्री, तार-केबल, स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय सामान, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि र अन्य नवीनतम विद्युतीय उत्पादनहरू प्रदर्शन गरिनेछ।

आयोजकले यो प्रदर्शनीमार्फत बढ्दो जलविद्युत उत्पादनको खपत बढाई आर्थिक सशक्तीकरण गर्ने, उर्जा र विद्युतीय व्यवसायको विकास गर्ने, र आन्तरिक-अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्ने लक्ष्य राखेका छन्। साथै, विद्युतीय उपकरणको प्रोत्साहन, गुणस्तरयुक्त सामग्रीको व्यवसाय विस्तार, र उर्जाको व्यवस्थित खपतबारे जनचेतना फैलाउने योजना छ।

दशैं नजिकिँदै गर्दा आयोजित यो प्रदर्शनीमा ग्राहकले विभिन्न कम्पनीका नवीनतम विद्युतीय सामान एकै ठाउँमा हेर्न र सुलभ मूल्यमा खरिद गर्न सक्नेछन्। यो अवसरले उपभोक्तालाई दशैंको तयारीमा विशेष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि, र वैकल्पिक उर्जा उद्यमीहरूबीचको जमघटले व्यवसायिक प्रवद्र्धन, नवीनतम उपलब्धि आदान-प्रदान, र आपसी साझेदारीको आधार तयार गर्नेछ।

Share 5 भाद्र १३ देखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु,  दशैं अफरसहित १००+ स्टल रहने
  • Share
      भाद्र १३ देखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु,  दशैं अफरसहित १००+ स्टल रहने
      भाद्र १३ देखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, दशैं अफरसहित १००+ स्टल रहने

      काठमाडौं। शुक्रबारदेखि काठम

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari