Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

28/Aug/2025
डलर स्थिर, युरो र पाउन्ड सामान्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम...

रहेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.०० र बिक्री दर १४०.६०, युरोपियन युरो १ को खरिद दर १६२.१७ र बिक्री दर १६२.८६, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८८.०३ र बिक्री दर १८८.८४, स्विस फ्र्याङ्क १ को खरिद दर १७३.४७ र बिक्री दर १७४.२१ रहेको छ ।

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९०.५१ र बिक्री दर ९०.९०, क्यानेडियन डलर १ को खरिद दर १०१.०९ र बिक्री दर १०१.५२, सिंगापुर डलर १ को खरिद दर १०८.५८ र बिक्री दर १०९.०५, जापानी येन १० को खरिद दर ९.४५ र बिक्री दर ९.४९, चिनियाँ युआन १ को खरिद दर १९.५५ र बिक्री दर १९.६३, साउदी रियाल १ को खरिद दर ३७.३१ र बिक्री दर ३७.४७, कतारी रियाल १ को खरिद दर ३८.४० र बिक्री दर ३८.५७, थाई भाट १ को खरिद दर ४.३१ र बिक्री दर ४.३३, युएई दिराम १ को खरिद दर ३८.१२ र बिक्री दर ३८.२८रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.०६ र बिक्री दर ३३.२०, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.०१ र बिक्री दर १०.०६, स्विडिस क्रोनर १ को खरिद दर १४.५९ र बिक्री दर १४.६५, डेनिस क्रोनर १ को खरिद दर २१.७२ र बिक्री दर २१.८२, हङकङ डलर १ को खरिद दर १७.९९ र बिक्री दर १८.०६, कुवेती दिनार १ को खरिद दर ४५७.७९ र बिक्री दर ४५९.७५, बहराइन दिनार १ को खरिद दर ३७१.३१ र बिक्री दर ३७२.९०, र ओमानी रियाल १ को खरिद दर ३६३.६६ र बिक्री दर ३६५.२२ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 3 डलर स्थिर, युरो र पाउन्ड सामान्य घट्यो
  • Share
      डलर स्थिर, युरो र पाउन्ड सामान्य घट्यो
      डलर स्थिर, युरो र पाउन्ड सामान्य घट्यो

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari