Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

28/Aug/2025
देशभरी बदली, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मध्यम देखि भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ र बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ। हाल...

देशभर सामान्य बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी र कोशी प्रदेशको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्छ। सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना नियमित जाँच गरी सतर्क रहन विभागले अनुरोध गरेको छ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोशी, बागमती र गण्डकीमा धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा पनि मध्यमदेखि भारी वर्षाको जोखिम रहेको छ। तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ, विशेषगरी कोशी र लुम्बिनीको तराईमा भारी वर्षाको सम्भावना देखिएको छ।

Share 4 देशभरी बदली, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मध्यम देखि भारी वर्षाको सम्भावना
  • Share
      देशभरी बदली, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मध्यम देखि भारी वर्षाको सम्भावना
      देशभरी बदली, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मध्यम देखि भारी वर्षाको सम्भावना

      काठमाडौं।  जल तथा मौसम विज्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird