Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

27/Aug/2025
अमेरिकी डलर, युरो र पाउन्डमा सामान्य उतारचढाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५...

कायम रहेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.०० र बिक्री दर १४०.६०, युरोपियन युरो १ को खरिद दर १६३.०० र बिक्री दर १६३.६९, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८८.७५ र बिक्री दर १८९.५६, स्विस फ्र्याङ्क १ को खरिद दर १७३.८१ र बिक्री दर १७४.५५ रहेको छ ।

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९०.८३ र बिक्री दर ९१.२१, क्यानेडियन डलर १ को खरिद दर १०१.११ र बिक्री दर १०१.५४, सिंगापुर डलर १ को खरिद दर १०८.९० र बिक्री दर १०९.३७, जापानी येन १० को खरिद दर ९.४९ र बिक्री दर ९.५३, चिनियाँ युआन १ को खरिद दर १९.५५ र बिक्री दर १९.६४, साउदी रियाल १ को खरिद दर ३७.३१ र बिक्री दर ३७.४७, कतारी रियाल १ को खरिद दर ३८.४१ र बिक्री दर ३८.५७, थाई भाट १ को खरिद दर ४.३१ र बिक्री दर ४.३३ रहेको छ ।

त्यस्तै युएई दिराम १ को खरिद दर ३८.१२ र बिक्री दर ३८.२८, मलेसियन रिंगिट १ को खरिद दर ३३.२१ र बिक्री दर ३३.३५, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.०३ र बिक्री दर १०.०८, स्विडिस क्रोनर १ को खरिद दर १४.६१ र बिक्री दर १४.६७, डेनिस क्रोनर १ को खरिद दर २१.८४ र बिक्री दर २१.९३, हङकङ डलर १ को खरिद दर १७.९५ र बिक्री दर १८.०२, कुवेती दिनार १ को खरिद दर ४५८.१० र बिक्री दर ४६०.०६, बहराइन दिनार १ को खरिद दर ३७१.३२ र बिक्री दर ३७२.९१, र ओमानी रियाल १ को खरिद दर ३६३.६४ र बिक्री दर ३६५.१९ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 2 अमेरिकी डलर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      अमेरिकी डलर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      अमेरिकी डलर, युरो र पाउन्डमा सामान्य उतारचढाव

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar