Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

26/Aug/2025
अमेरिकी डलर १४०.४४ पुग्दा, युरो र पाउन्डमा सामान्य कमी

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५...

कायम रहेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३९.८४ र बिक्री दर १४०.४४, युरोपियन युरो १ को खरिद दर १६३.५४ र बिक्री दर १६४.२४, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८८.९० र बिक्री दर १८९.७१, स्विस फ्र्याङ्क १ को खरिद दर १७४.२९ र बिक्री दर १७५.०४ रहेको छ ।

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९०.८३ र बिक्री दर ९१.२२, क्यानेडियन डलर १ को खरिद दर १०१.१४ र बिक्री दर १०१.५७, सिंगापुर डलर १ को खरिद दर १०८.९८ र बिक्री दर १०९.४५, जापानी येन १० को खरिद दर ९.४९ र बिक्री दर ९.५३, चिनियाँ युआन १ को खरिद दर १९.५४ र बिक्री दर १९.६२, साउदी रियाल १ को खरिद दर ३७.२७ र बिक्री दर ३७.४३, कतारी रियाल १ को खरिद दर ३८.३६ र बिक्री दर ३८.५३, थाई भाट १ को खरिद दर ४.३१ र बिक्री दर ४.३३, युएई दिराम १ को खरिद दर ३८.०७ र बिक्री दर ३८.२४ रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.२४ र बिक्री दर ३३.३८, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.०८ र बिक्री दर १०.१२, स्विडिस क्रोनर १ को खरिद दर १४.६९ र बिक्री दर १४.७५, डेनिस क्रोनर १ को खरिद दर २१.९१ र बिक्री दर २२.००, हङकङ डलर १ को खरिद दर १७.९० र बिक्री दर १७.९८, कुवेती दिनार १ को खरिद दर ४५७.८६ र बिक्री दर ४५९.८३, बहराइन दिनार १ को खरिद दर ३७०.८९ र बिक्री दर ३७२.४९, र ओमानी रियाल १ को खरिद दर ३६३.२२ र बिक्री दर ३६४.७८ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 4 अमेरिकी डलर १४०.४४ पुग्दा, युरो र पाउन्डमा सामान्य कमी
  • Share
      अमेरिकी डलर १४०.४४ पुग्दा, युरो र पाउन्डमा सामान्य कमी
      अमेरिकी डलर १४०.४४ पुग्दा, युरो र पाउन्डमा सामान्य कमी

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?
  • Share
      आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?
      आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा
  • Share
      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा
      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
  • Share
      पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
      पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै
  • Share
      १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै
      १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar