Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

18/Aug/2025
डलर स्थिर युरो, स्टर्लिङ पाउन्ड र ओमानी रियालमा सामान्य परिवर्तन

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम...

गरिएको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३९.७९ र बिक्री दर १४०.३९, युरोपियन युरो १ को खरिद दर १६३.५३ र बिक्री दर १६४.२३, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८९.४५ र बिक्री दर १९०.२६, स्विस फ्र्याङ्क १ को खरिद दर १७३.३४ र बिक्री दर १७४.०८ रहेको छ ।

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९०.९६ र बिक्री दर ९१.३५, क्यानेडियन डलर १ को खरिद दर १०१.१५ र बिक्री दर १०१.५९, सिंगापुर डलर १ को खरिद दर १०८.९४ र बिक्री दर १०९.४१, जापानी येन १० को खरिद दर ९.५० र बिक्री दर ९.५४, चिनियाँ युआन १ को खरिद दर १९.४६ र बिक्री दर १९.५५ रहेको छ।

त्यस्तै साउदी रियाल १ को खरिद दर ३७.२५ र बिक्री दर ३७.४१, कतारी रियाल १ को खरिद दर ३८.३६ र बिक्री दर ३८.५२, थाई भाट १ को खरिद दर ४.३१ र बिक्री दर ४.३३, युएई दिराम १ को खरिद दर ३८.०६ र बिक्री दर ३८.२२ रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.१८ र बिक्री दर ३३.३२, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.०६ र बिक्री दर १०.११, स्विडिस क्रोनर १ को खरिद दर १४.६२ र बिक्री दर १४.६९, डेनिस क्रोनर १ को खरिद दर २१.९२ र बिक्री दर २२.०२, हङकङ डलर १ को खरिद दर १७.८६ र बिक्री दर १७.९४, कुवेती दिनार १ को खरिद दर ४५७.६७ र बिक्री दर ४५९.६३, बहराइन दिनार १ को खरिद दर ३७०.७८ र बिक्री दर ३७२.३७, र ओमानी रियाल १ को खरिद दर ३६३.५६ र बिक्री दर ३६५.१२ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले खुला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने जनाएको छ। अद्यावधिक दरहरू केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छन्।

Share 5 डलर स्थिर युरो, स्टर्लिङ पाउन्ड र ओमानी रियालमा सामान्य परिवर्तन
  • Share
      डलर स्थिर युरो, स्टर्लिङ पाउन्ड र ओमानी रियालमा सामान्य परिवर्तन
      डलर स्थिर युरो, स्टर्लिङ पाउन्ड र ओमानी रियालमा सामान्य परिवर्तन

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै
  • Share
      १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै
      १४ औं राष्ट्रिय एचआर सम्मेलन २०२५ आयोजना हुदै

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
  • Share
      पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
      पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा
  • Share
      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा
      ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न : ८% नगद लाभांश पारित, रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?
  • Share
      आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?
      आजको विदेशी मुद्राको दर: अमेरिकी डलर १४२.१७ मा स्थिर, जान्नुहोस अन्यलाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka