Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

14/Aug/2025
काठमाडौंमा पहिलो पटक डुकाउ फिस टनेल एक्सपो र सांस्कृतिक व्यापार महोत्सव २०८२ हुने

काठमाडौं। काठमाडौंमा पहिलो पटक समुद्री माछाहरूको आकर्षक प्रदर्शनी सहितको डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ आयोजना हुने भएको छ। साउन ३० गतेदेखि भदौ...

२१ गतेसम्म कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८, गोठाटार, कृष्ण मन्दिर अगाडि, लभडाँडामा यो महोत्सव सञ्चालन हुनेछ।

संयुक्त नेपाल मेला महोत्सव प्रालिको आयोजनामा हुने यो महोत्सवमा दर्शकहरूले १,००० भन्दा बढी समुद्री माछाहरू भएको फिस टनेलमा प्रवेश गरी नजिकबाट माछाहरू अवलोकन गर्न पाउनेछन्। साथै, सुनामी पिङ लगायतका आधुनिक खेलहरू, बालबालिकाका लागि विभिन्न खेल सामग्री, र १०० भन्दा बढी सपिङ स्टलहरूको विशेष व्यवस्था गरिएको छ।

महोत्सवले स्थानीय व्यापार र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यहाँ उपलब्ध सामानहरूमा २५% सम्म छुटको व्यवस्था गरिएको छ, जसले दर्शक र उपभोक्ताहरूलाई थप आकर्षित गर्ने आयोजकको दाबी छ।

हरेक दिन राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुतिले महोत्सवको रौनक थप्ने छ। सपिङ, मनोरञ्जन, र सांस्कृतिक अनुभवलाई एकै ठाउँमा समेट्ने यो महोत्सव काठमाडौंवासीका लागि नयाँ र रोमाञ्चक अनुभव बन्ने विश्वास गरिएको छ।

Share 2 काठमाडौंमा पहिलो पटक डुकाउ फिस टनेल एक्सपो र सांस्कृतिक व्यापार महोत्सव २०८२ हुने
  • Share
      काठमाडौंमा पहिलो पटक डुकाउ फिस टनेल एक्सपो र सांस्कृतिक व्यापार महोत्सव २०८२ हुने
      काठमाडौंमा पहिलो पटक डुकाउ फिस टनेल एक्सपो र सांस्कृतिक व्यापार महोत्सव २०८२ हुने

      काठमाडौं। काठमाडौंमा पहिलो �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird