Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

09/Aug/2025
तराई भूभागमा सामान्य देखि मध्यम वर्षा को सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ केही उत्तरतिर र पश्चिमतर्फ नेपालको तराई नजिक अवस्थित रहेकाले आज देशभर सामान्यदेखि बढी वर्षा हुने...

सम्भावना छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो र राति दुबै समयमा हिमाली क्षेत्रमा केही स्थानमा, पहाडी क्षेत्रमा धेरै स्थानमा र तराई क्षेत्रमा थोरैदेखि धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका पहाडी र तराई भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला र खोला–खुल्सामा पानीको बहाव बढ्ने, बाढी तथा पहिरोको जोखिम बढ्ने देखिन्छ। त्यसैले प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दा र यात्रुहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ।

गण्डकी प्रदेशका तराई भूभागमा दिउँसो धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने राति पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्छ। लुम्बिनी प्रदेशमा हिमाल, पहाड र तराई तीनै भूभागमा दिउँसो र राति थोरैदेखि केही स्थानमा मध्यम वर्षा हुने देखिन्छ। कर्णाली प्रदेशमा हिमाली तथा पहाडी क्षेत्रमा दिउँसो केही स्थानमा र राति थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ।

सुदूरपश्चिम प्रदेशमा पनि हिमाली, पहाडी तथा तराई भूभागमा दिउँसो र राति थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। समग्रमा, आज अधिकांश प्रदेशमा मौसम बदली रहने र वर्षाको प्रभाव देखिने भएकाले यात्रामा जानु अघि मौसम पूर्वानुमान अवश्य हेर्न तथा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूको सल्लाह छ।

Share 3 तराई भूभागमा सामान्य देखि मध्यम वर्षा को सम्भावना
  • Share
      तराई भूभागमा सामान्य देखि मध्यम वर्षा को सम्भावना
      तराई भूभागमा सामान्य देखि मध्यम वर्षा को सम्भावना

      काठमाडौँ ।  मौसम पूर्वानुम�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird