Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

05/Aug/2025
आकाशियो सुनको मुल्य , आज फाइन गोल्डको मूल्य बढेर तोलाको १,९८,५००, चाँदी पनि महँगियो

काठमाडौं। नेपाली बजारमा आज फाइन गोल्ड (९९९९) को मूल्य पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्डको मूल्य प्रतितोला रु १,९८,५०० पुगेको...

छ, जुन हिजो साउन १९ गतेको तुलनामा रु १,९०० ले बढी हो। हिजोको दर प्रतितोला रु १,९६,६०० थियो।

त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला रु २,२८० मा कारोबार भइरहेको छ, जुन हिजोको मूल्य रु २,२५५ को तुलनामा रु २५ ले बढेको हो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुहरूको मूल्य वृद्धिसँगै नेपाली बजारमा समेत यसको प्रभाव परेको हो। आगामी दिनहरूमा मूल्य अझै उतारचढाव हुने सम्भावना रहेकाले नियमित मूल्य जानकारी लिँदै कारोबार गर्न विज्ञहरूद्वारा सुझाव दिइएको छ।

Share 3 आकाशियो सुनको मुल्य , आज फाइन गोल्डको मूल्य बढेर तोलाको १,९८,५००, चाँदी पनि महँगियो
  • Share
      आकाशियो सुनको मुल्य , आज फाइन गोल्डको मूल्य बढेर तोलाको १,९८,५००, चाँदी पनि महँगियो
      आकाशियो सुनको मुल्य , आज फाइन गोल्डको मूल्य बढेर तोलाको १,९८,५००, चाँदी पनि महँगियो

      काठमाडौं। नेपाली बजारमा आज फ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar