Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

05/Aug/2025
अमेरिकी डलर, यूरो र बेलायती पाउण्ड स्टर्लिङ विनिमय दरमा सामान्य उतारचढाव अन्यमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलरको खरिद दर रु 139.96 र बिक्री दर रु 140.56 कायम गरिएको छ। यूरोको खरिद दर...

रु 162.07 र बिक्री दर रु 162.77 रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिद दर रु 186.23 र बिक्री दर रु 187.03 छ।

स्वीस फ्रैंकको खरिद दर रु 173.41 र बिक्री दर रु 174.15 रहेको छ भने अष्ट्रेलियन डलर रु 90.70 खरिद र रु 91.09 बिक्री दरमा कारोबार भइरहेको छ। क्यानाडियन डलरको खरिद दर रु 101.59 र बिक्री दर रु 102.03 छ। यस्तै, सिंगापुर डलर रु 108.74 मा खरिद र रु 109.21 मा बिक्री भइरहेको छ।

जापानी येन (१० युनिट) को खरिद दर रु 9.49 र बिक्री दर रु 9.53 छ भने चिनियाँ युआनको खरिद दर रु 19.50 र बिक्री दर रु 19.59 मा कायम छ। साउदी रियाल रु 37.31 खरिद र रु 37.47 बिक्री दरमा उपलब्ध छ भने कतारी रियाल रु 38.40 खरिद र रु 38.56 बिक्री दरमा कारोबार भइरहेको छ।

थाई भाट रु 4.32 खरिद र रु 4.34 बिक्री दरमा, युएई दिराम रु 38.10 खरिद र रु 38.27 बिक्री दरमा, र मलेसियन रिङ्गिट रु 33.03 खरिद र रु 33.17 बिक्री दरमा विनिमय भइरहेको छ।

यस्तै, कोरियन वोन (१०० युनिट) रु 10.12 खरिद र रु 10.16 बिक्री दरमा, स्विडिस क्रोनर रु 14.50 खरिद र रु 14.56 बिक्री दरमा तथा डेनिस क्रोनर रु 21.72 खरिद र रु 21.81 बिक्री दरमा कारोबार भइरहेको छ।

हङकङ डलरको खरिद दर रु 17.83 र बिक्री दर रु 17.91 रहेको छ। खाडी मुलुकका मुद्रा मध्ये, कुवेती दिनारको खरिद दर रु 458.10 र बिक्री दर रु 460.07, बहरैनी दिनार रु 371.25 खरिद र रु 372.84 बिक्री तथा ओमानी रियाल रु 363.52 खरिद र रु 365.08 बिक्री दरमा विनिमय भइरहेको छ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार, विभिन्न बैंकहरूले प्रस्तुत दरमा सामान्य अन्तर हुन सक्नेछ।

Share 3 अमेरिकी डलर, यूरो र बेलायती पाउण्ड स्टर्लिङ विनिमय दरमा सामान्य उतारचढाव अन्यमा
  • Share
      अमेरिकी डलर, यूरो र बेलायती पाउण्ड स्टर्लिङ विनिमय दरमा सामान्य उतारचढाव अन्यमा
      अमेरिकी डलर, यूरो र बेलायती पाउण्ड स्टर्लिङ विनिमय दरमा सामान्य उतारचढाव अन्यमा

      काठमाडौँ । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird