Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

05/Aug/2025
मनसुनी वायुको सक्रियता कायम, कोशी, बागमतीका केही भागमा हल्का देखि मध्यम वर्षा

काठमाडौँ । आज मंगलबार देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागको उत्तरतर्फ अवस्थित भएकाले अधिकांश भू-भागमा बदली र वर्षा...

भइरहेको छ। हाल देशभर अधिकांश स्थानमा बदली रहेको छ भने लुम्बिनी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही भागहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागहरूमा दिउँसो र राति अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने विशेषगरी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा तराई भागहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

अगामी २४ घण्टाका लागि मौसम पूर्वानुमान हेर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। त्यसैले बाढी, पहिरो तथा नदी नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।

मनसुन अझै सक्रिय रहने पूर्वानुमान भएकाले बाढी, पहिरो, सडक अबरुद्ध तथा नदी नाला बढ्ने जस्ता सम्भावित जोखिमलाई ध्यानमा राखी सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई सतर्कता अपनाउन तथा मौसम अपडेटमा सूचित रहन अनुरोध गरिन्छ।

Share 3 मनसुनी वायुको सक्रियता कायम,  कोशी, बागमतीका केही भागमा हल्का देखि मध्यम वर्षा
  • Share
      मनसुनी वायुको सक्रियता कायम,  कोशी, बागमतीका केही भागमा हल्का देखि मध्यम वर्षा
      मनसुनी वायुको सक्रियता कायम, कोशी, बागमतीका केही भागमा हल्का देखि मध्यम वर्षा

      काठमाडौँ । आज मंगलबार देशभर म

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar