Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

04/Aug/2025
बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित

काठमाडौं । विश्वकै सबैभन्दा ठुलो दुईपांग्रे र तीनपांग्रे सवारी निर्माता बजाज अटो लिमिटेड ले नेपालमा आफ्नो अत्याधुनिक इलेक्ट्रिक स्कूटर Chetak 3501 को भव्य लन्च गरेको छ।...

यो स्कूटर भारतबाहिर चेतकको पहिलो अन्तर्राष्ट्रिय सार्वजनिक अनावरण हो, जसले नेपालको इलेक्ट्रिक मोबिलिटीको युगलाई नयाँ दिशातर्फ डोर्याउने अपेक्षा गरिएको छ।

Chetak 3501 मा 3.5 kWh क्षमताको ब्याट्री छ, जसले एक पटक चार्जमा १५३ किमिसम्म यात्रा गर्न सकिन्छ। यो लामो शहरी वा उपशहरी यात्रा गर्ने नेपाली प्रयोगकर्ताहरूका लागि अत्यन्त उपयोगी छ। यसको फास्ट चार्जिङ प्रविधिले केवल ३ घण्टामै ८०% चार्ज गर्न सक्ने क्षमता राख्दछ।

पानी प्रतिरोधी (IP67 रेटिङ) पूर्ण मेटल बडी भएको चेतक 3501 ले हरेक मौसममा भरपर्दो प्रदर्शन दिन्छ। ३५ लिटरको अन्डर सिट स्टोरेजले यसलाई EV सेग्मेन्टमा सबैभन्दा ठूलो बनाएको छ।

TecPac एडअनसहित यो स्कूटरमा स्मार्ट TFT टचस्क्रिन डिस्प्ले, म्याप्स, संगीत नियन्त्रण, कागजात भण्डारण, कल ह्यान्डलिङ, र अन्य सुरक्षा फिचरहरू जस्तै जिओ-फेन्सिङ, गाइड-मी-होम लाइट, रिमोट इम्मोबिलाइजेसन, र दुर्घटना पहिचान प्रणाली उपलब्ध छन्।

Chetak 3501 अब काठमाडौंको नक्सालस्थित चेतक कस्टमर एक्सपेरियन्स जोन मा बुकिङ खुला गरिएको छ। यसको मूल्य रु. ३,२४,९०० निर्धारण गरिएको छ। यो स्कूटर साउन २२ गतेदेखि सुरु हुने NAIMA AutoShow मा सार्वजनिक प्रदर्शन गरिनेछ (Stall R3B)।

बजाज अटोका एसिया क्षेत्र उपाध्यक्ष मनिष थापरले भने, "नेपालमा चेतक 3501 को सुरुवात हाम्रो ग्लोबल EV यात्राको महत्वपूर्ण हिस्सा हो। यो मोडेल टेक-सेवी नेपाली युवा पुस्ताका लागि लक्षित गरिएको छ।"

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “यो स्कूटर स्मार्ट टेक्नोलोजी, उत्कृष्ट निर्माण र वातावरणीय उत्तरदायित्वको सन्तुलन हो, जसले नेपालको शहरी यातायात प्रणालीलाई परिवर्तन गर्नेछ।”

Share 4 बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित
  • Share
      बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित
      बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित

      काठमाडौं । विश्वकै सबैभन्दा �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird