Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

03/Aug/2025
आज कुन-कुन स्थानमा छ वर्षाको सम्भावना

काठमाडौँ । आज आइतबार देशभर आकाश आंशिकदेखि पूर्ण रूपमा बदली हुने देखिएको छ। मौसम पूर्वानुमान अनुसार हिमाली, पहाडी तथा तराई तीनै भू-भागहरूमा अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित...

मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जानकारी गराएको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत सबै प्रदेशका हिमाली र पहाडी भूभागमा दिउँसो सामान्य बदली रहनेछ। यी क्षेत्रमा धेरै स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराई भूभागहरूमा पनि दिनभर आकाश बदली रहँदै ठूलो मात्रामा वर्षा हुने देखिएको छ।

रातिको समयमा समेत अधिकांश भूभागमा बदली रहँदै धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने अनुमान गरिएको छ। केही स्थानमा तीव्र वर्षा पनि हुनसक्ने भएकाले बाढी, पहिरो तथा सडक अबरुद्धजस्ता सम्भावित जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Share 3 आज कुन-कुन स्थानमा छ वर्षाको सम्भावना
  • Share
      आज कुन-कुन स्थानमा छ वर्षाको सम्भावना
      आज कुन-कुन स्थानमा छ वर्षाको सम्भावना

      काठमाडौँ । आज आइतबार देशभर आक

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari