Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

31/Jul/2025
इनड्राइभका उत्कृष्ट चालकहरू सम्मानित, मोबाइल, मोटरसाइकल र गाडी पुरस्कारस्वरूप वितरण

काठमाडौँ। सार्वजनिक यातायातको विकल्पका रूपमा शहरी क्षेत्रमा लोकप्रिय बन्दै गएको इनड्राइभ सेवा अन्तर्गत कम्पनीले उत्कृष्ट चालकहरूलाई प्लाटिनम ड्राइभर्सको उपाधि प्रदान गर्दै आकर्षक पुरस्कार वितरण गरेको छ।

एक...

विशेष कार्यक्रममा सेवा उत्कृष्टताका आधारमा छनोट गरिएका राइडरहरूलाई सम्मान गरिएको हो। कम्पनीले मोबाइल, मोटरसाइकल र गाडी पुरस्कार स्वरूप वितरण गरेको थियो।

मोबाइल फोन पुरस्कार तीन जना चालकहरूले प्राप्त गरेका छन्। मोटरसाइकल जित्नेमा जित थापा तथा टाटा कम्पनीको गाडी जित्नेमा सुभराज सुवाल विजेता बनेका छन्।

इनड्राइभ कम्पनीले यो कार्यक्रम उत्कृष्ट सेवा प्रवाह गर्ने चालकहरूको मनोबल बढाउने र सेवाको गुणस्तर अझ सुधार गर्ने उद्देश्यले आयोजना गरेको जनाएको छ।

Share 4 इनड्राइभका उत्कृष्ट चालकहरू सम्मानित, मोबाइल, मोटरसाइकल र गाडी पुरस्कारस्वरूप वितरण
  • Share
      इनड्राइभका उत्कृष्ट चालकहरू सम्मानित, मोबाइल, मोटरसाइकल र गाडी पुरस्कारस्वरूप वितरण
      इनड्राइभका उत्कृष्ट चालकहरू सम्मानित, मोबाइल, मोटरसाइकल र गाडी पुरस्कारस्वरूप वितरण

      काठमाडौँ। सार्वजनिक यातायात

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari