Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

31/Jul/2025
आजको विदेशी मुद्राको विनिमय दर डलर, युरो र पाउण्डमा हल्का वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार, अमेरिकी डलर देखिएको छ भने युरो र पाउण्ड स्टर्लिङको दरमा सामान्य...

वृद्धि देखिएको छ।

आज अमेरिकी डलरको खरिद दर रु १३९.५८ र बिक्री दर रु १४०.१८ कायम गरिएको छ। युरोको खरिद दर रु १६०.९४ र बिक्री दर रु १६१.६३ रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिद दर रु १८६.४९ र बिक्री दर रु १८७.२९ रहेको छ।

त्यस्तै स्विस फ्राङ्क खरिद रु १७३.०७, बिक्री रु १७३.८१, अष्ट्रेलियन डलर खरिद रु ९०.५८, बिक्री रु ९०.९७, क्यानाडेली डलर खरिद रु १०१.२२, बिक्री रु १०१.६६, सिङ्गापुर डलर खरिद रु १०८.२६, बिक्री रु १०८.७३ रहेको छ ।

जापानी येन (१० इकाई) खरिद रु ९.४२, बिक्री रु ९.४६, चिनियाँ युआन खरिद रु १९.४४, बिक्री रु १९.५२, साउदी रियाल खरिद रु ३७.२१, बिक्री रु ३७.३७, कतारी रियाल खरिद रु ३८.२९, बिक्री रु ३८.४६, युएई दिराम खरिद रु ३८.००, बिक्री रु ३८.१६ र थाई भाट खरिद रु ४.३०, बिक्री रु ४.३१ रहेको छ।

त्यस्तै मलेसियन रिङ्गिट खरिद रु ३२.९२, बिक्री रु ३३.०६, दक्षिण कोरियन वोन (१०० इकाई) खरिद रु १०.०९, बिक्री रु १०.१४, स्विडिश क्रोनर खरिद रु १४.४५, बिक्री रु १४.५१, डेनिश क्रोनर खरिद रु २१.५७, बिक्री रु २१.६६, हङकङ डलर खरिद रु १७.७८, बिक्री रु १७.८६ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

Share 3 आजको विदेशी मुद्राको विनिमय दर डलर, युरो र पाउण्डमा हल्का वृद्धि
  • Share
      आजको विदेशी मुद्राको विनिमय दर डलर, युरो र पाउण्डमा हल्का वृद्धि
      आजको विदेशी मुद्राको विनिमय दर डलर, युरो र पाउण्डमा हल्का वृद्धि

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar