Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

28/Jul/2025
सुनको मूल्य स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो – आजको सुनचाँदी बजार

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु. १,९३,६०० मा...

कारोबार भइरहेको छ, जुन मूल्य आइतबारको तुलनामा अपरिवर्तित हो। लगातार दुई दिनसम्म सुनको मूल्यमा कुनै फेरबदल नदेखिएको हो।

चाँदीको मूल्यमा भने आज रु. ५ ले वृद्धि भएको छ। आइतबार रु. २,२९० मा कारोबार भएको चाँदी आज बढेर रु. २,२९५ मा पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटबढले नेपाली बजारमा पनि असर पार्ने गरेको छ। आगामी दिनमा बजार स्थिर रहने वा फेरि उतारचढाव आउने भन्नेबारेमा भने स्पष्ट अनुमान गर्न कठिन रहेको व्यवसायीहरूको भनाइ छ।

Share 7 सुनको मूल्य स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो – आजको सुनचाँदी बजार
  • Share
      सुनको मूल्य स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो – आजको सुनचाँदी बजार
      सुनको मूल्य स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो – आजको सुनचाँदी बजार

      काठमाडौं। सोमबार नेपाली बजा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka