Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

28/Jul/2025
महालक्ष्मी विकास बैंकको पोखरा शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ। बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ६ हल्लनचोक स्थित रहेको शाखा कार्यालय आज अर्थात साउन...

११ गते आइतबार स्थानान्तरण गरेको गरेको छ।

बैंकको उक्त शाखा कार्यालय पोखरा महानगरपालिका वडा नं.६ स्थिति २०० मिटर दक्षिणतर्फ सेन्टर पोइन्ट लेकसाइड पोखरा स्थित अंशुभरा कम्प्लेक्समा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालनमा आएको बैंकले जनाएको छ।

Share 3 महालक्ष्मी विकास बैंकको पोखरा शाखा कार्यालय स्थानान्तरण
  • Share
      महालक्ष्मी विकास बैंकको पोखरा शाखा कार्यालय स्थानान्तरण
      महालक्ष्मी विकास बैंकको पोखरा शाखा कार्यालय स्थानान्तरण

      काठमाडौँ। महालक्ष्मी विकास �

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka