Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

23/Jul/2025
डलर रु १३७.९० मा स्थिर, यूरो–पाउण्डमा सानोतिनो उतार–चढाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलरको खरिददर रु १३७.९० र बिक्रीदर रु १३८.५० कायम गरिएको छ ।

अन्य मुद्राहरूमा स्वीस...

फ्राङ्कको खरिद-दर रु १७२.९८ र बिक्रीदर रु १७३.७३, अस्ट्रेलियन डलर रु ८९.८१/९०.२१, क्यानेडियन डलर रु १००.८१/१०१.२५ र सिंगापुर डलर रु १०७.५९/१०८.०६ रहेको छ । जापनिज येन १० एकाइ खरिददर रु ९.३५ र बिक्रीदर रु ९.३९ भएको छ भने चिनियाँ युआन रु १९.२२/१९.३० मा कारोबार भइरहेको छ।

खाडी तथा अन्य क्षेत्रीय मुद्राहरूमा यूएई दिराम रु ३७.५४/३७.७१, साउदी रियाल रु ३६.७६/३६.९२, कतारी रियाल रु ३७.८३/३८.०० तथा थाई भाट रु ४.२७/४.२९ कायम गरिएको छ ।

हङकङ डलर रु १७.५७/१७.६४, मलेशियन रिङ्गेट रु ३२.५९/३२.७३ र दक्षिण कोरियन वन (१०० एकाइ) रु ९.९४/९.९९ मा रहेको छ ।

यी विनिमय दरहरू राष्ट्र बैंकले आज पुष्टि गरेको ‘खुला बजार दर’ अनुसार तय गरिएको हो, जुन सम्बन्धित बैंक तथा वित्तीय संस्था बीचको वास्तविक कारोबारमा आधारित हुन सक्छ।

Share 3 डलर रु १३७.९० मा स्थिर, यूरो–पाउण्डमा सानोतिनो उतार–चढाव
  • Share
      डलर रु १३७.९० मा स्थिर, यूरो–पाउण्डमा सानोतिनो उतार–चढाव
      डलर रु १३७.९० मा स्थिर, यूरो–पाउण्डमा सानोतिनो उतार–चढाव

      काठमाडौँ । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka