Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

20/Jul/2025
युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न आग्रह गर्नु भएको छ ।

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) को...

शुक्रबार राजधानीमा सम्पन्न २१ औं वार्षिक साधारणभामा बोल्दै अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावना रहेकोले यी सम्भावनाहरुलाई उजागर गर्दै स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न युवाहरुलाई सुझाव दिनु भयो । “नेपालमा धेरै अवसरहरु छन । नेपालमा नै बसेर धेरै गर्न सकिन्छ । रोजगारी सिर्जना गर्न सकिन्छ । म युवाहरुलाई स्वदेशमा नै अवसर सिर्जना गर्न आग्रह गर्दछु । ” उहाँले भन्नु भयो ।

देशको आर्थिक विकासमा युवाहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले देशमा उद्यमशीलताको विकास गर्न स्वदेशी पूँजी परिचालन गर्न सकिने बताउनु भयो ।

स्वदेशमा काम गर्न चाहनेहरुको लागि पूँजी अभाव नहोस भनेर महासंघको अगुवाईमा १० अर्ब रुपैयाको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले युवाहरुका नवप्रर्वतनमा सहयोग गर्न सकिने धारणा राख्नु भयो ।

“ विकासका लागि देशभित्रकै पूँजी परिचालन आवश्यक छ । उहाँले भन्नुभयो , कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका क्षेत्रमा नेपालमै अपार सम्भावना छन् । आवश्यकता केवल सही नीतिगत सहजीकरण र युवाहरुको इनोभेसनलाई प्रोत्साहन गर्ने हो । ”

महासंघले देशको आर्थिक समृद्धिको लागि सरकारसंग नीतिगत बहस पैरवी गरेको र फलस्वरुप ३० भदा बढि कानूनहरु संशोधन भएको भन्दै लगानीको वातावरण बन्दै गईरहेको बताउनु भयो । उहाँले युवाहरुलाई उद्यमशीलता र नवप्रवर्तन आकर्षित गर्ने महासंघ सधैं तयार रहको बताउँदै महासंघको हालै शंसोधित विधानले (एनवाईईएफ) लाई महासंघको पदेन केन्द्रीय सदस्य बन्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) को २१ औं वार्षिक साधारणभाले युवा उद्यमी सुदीप घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

Share 4 युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
  • Share
      युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
      युवाहरुलाई स्वदेश मै अवसर सिर्जना गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka