Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

19/Jul/2025
नेपालमा लगानीको उपयुक्त समय: युएई लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित "युएई आर्थिक...

प्रवर्द्धन कार्यक्रम" मा बोल्दै अध्यक्ष ढकालले नेपालको पछिल्लो समयको आर्थिक सुधार, लगानीमैत्री वातावरण र स्थायित्वलाई युएईका लगानीकर्ताहरूका लागि सुनौलो अवसरको रूपमा प्रस्तुत गरे।

अध्यक्ष ढकालले आफ्नो सम्बोधनमा ३० भन्दा बढी कानुन संशोधन भइसकेको र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि जस्ता क्षेत्रमा युएईका लगानीकर्तासँग सहकार्यको ठूलो सम्भावना रहेको बताए।

"नेपाल अहिले स्थायित्व र सम्भावनाको चरणमा छ," अध्यक्ष ढकालले भने, जलविद्युत, सौर्य उर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आइसीटी आउटसोर्सिङजस्ता क्षेत्रमा संयुक्त लगानीका लागि उपयुक्त समय हो।

उनले युएईलाई नेपालको विश्वासिलो मित्रको रूपमा स्मरण गर्दै, रोजगारीमार्फत नेपाललाई सामाजिक–आर्थिक योगदान पु¥याउँदै आएकोमा धन्यवाद दिए। साथै, युएईमा कार्यरत ३ लाखभन्दा बढी नेपालीलाई लक्षित गर्दै वित्तीय सेवा, सीप विकास, तालिम केन्द्र स्थापना लगायत क्षेत्रमा लगानी गर्न पनि अनुरोध गरे।

महासंघ युएईका लगानीकर्ताहरूका लागि आवश्यक सम्पर्क, मार्गदर्शन र सहजीकरण गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले दुबई चेम्बर अफ कमर्ससँगको सहकार्यलाई थप सशक्त बनाउँदै संयुक्त सम्मेलनहरू आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

यस कार्यक्रमले नेपाल–युएईबीचको आर्थिक सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Share 3 नेपालमा लगानीको उपयुक्त समय: युएई लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह
  • Share
      नेपालमा लगानीको उपयुक्त समय: युएई लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह
      नेपालमा लगानीको उपयुक्त समय: युएई लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

      काठमाडौं। नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka