Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

19/Jul/2025
कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा — कुन क्षेत्रमा कति जोखिम?

काठमाडौं । देशभर मनसुनको सक्रिय प्रभाव कायमै रहेकोले आज शनिबार नेपालका अधिकांश भागहरूमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय...

रेखा सरदर स्थानको नजिकै सक्रिय रहेको र त्यसको प्रभावले विभिन्न प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा केही तराई क्षेत्रहरूमा विहानैदेखि वर्षा जारी रहेको छ। आगामी २४ घण्टाको लागि जारी गरिएको पूर्वानुमान अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, अन्य प्रदेशका थोरै स्थानहरूमा समेत मेघगर्जन, चट्याङ र क्षणिक तीव्र हावा चल्ने सम्भावना रहेको छ।

भारी वर्षाका कारण भू–क्षय, पहिरो, बाढी तथा डुबानको जोखिम रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। विशेषगरी पहाडी र हिमाली भू–भागमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। साथै, नदी तथा खोला नालाहरूमा पानीको सतह अचानक बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

Share 3 कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा — कुन क्षेत्रमा कति जोखिम?
  • Share
      कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा — कुन क्षेत्रमा कति जोखिम?
      कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा — कुन क्षेत्रमा कति जोखिम?

      काठमाडौं । देशभर मनसुनको सक्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka