Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

17/Jul/2025
आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन आज अर्थात साउन १ गते नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

तीन सय रुपैयाँले बढेको हो।

सुन बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ।

Share 2 आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?
  • Share
      आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?
      आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

      काठमाडौँ। आर्थिक वर्ष २०८२/८�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka