Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

14/Jul/2025
सुनचाँदीको भाउ बढ्यो, अब कति पर्ला तोलालाई?

काठमाडौँ। आज अर्थात सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख...

९३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर २३ सय १५ रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदी प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

Share 5 सुनचाँदीको भाउ बढ्यो, अब कति पर्ला तोलालाई?
  • Share
      सुनचाँदीको भाउ बढ्यो, अब कति पर्ला तोलालाई?
      सुनचाँदीको भाउ बढ्यो, अब कति पर्ला तोलालाई?

      काठमाडौँ। आज अर्थात सोमबार न�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird