Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

11/Jul/2025
वास्तु अनुसार घरमा प्रयोग गर्न सकिने पाँच रंगहरू

काठमाडौँ। घर निर्माण गरेपश्चचात घरमा कुन वा कस्तो रङ लगाउने भन्ने बारे दुविधामा पर्ने गरेका हुन्छौँ। आजको लेखमा वास्तुअनुसार घरमा प्रयोग गर्न सकिने पाँच रङहरू बारे...

चर्चा गर्ने छौँ।

वास्तुअनुसार घरमा प्रयोग गर्न सकिने यी उपयुक्त पाँच रंगहरू

१. सेतो रंगलाई शान्ति र शुभ्रताको प्रतीक मानिन्छ। यसले मनस्थितिलाई शान्त बनाउने हुँदा घरबाट नकारात्मक ऊर्जालाई टाढा राख्न मद्दत गर्दछ।

२. हल्का रातो रंगलाई क्रान्तिको प्रतीक मानिने हुँदा यो पनि घरमा प्रयोग गर्नु राम्रो मानिन्छ।

३. सिम्रीक रंगलाई सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। यो रंगको प्रयोगले घरमा शान्तिलाई कायम राख्छ।

४. बैजनी रंगलाई समृद्धि र गरिमाको प्रतीक मानिन्छ। यो रंगलाई विलासिता र प्रतिष्ठा देखाउन प्रयोग गर्ने गरिन्छ।

५. हल्का पहेँलो रंगलाई घरमा प्रयोग गर्नु शुभ मानिन्छ। यो रंग समृद्धि र आनन्दको प्रतीक पनि हो। यसले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्दछ।

त्यस्तै; घरका झ्यालढोकाको सन्दर्भमा खैरो रंगको प्रयोग गर्नु शुभ मानिन्छ। कालो रंगले शनिलाई आकर्षण गर्ने हुँदा सकेसम्म घरमा कालो रङ प्रयोग नगरेको राम्रो। यद्यपि धेरैजसो घरको झ्याल ढोकामा कालो रंगको प्रयोग गर्ने गरेको हामीले देखिरहेका हुन्छौँ।

Share 7 वास्तु अनुसार घरमा प्रयोग गर्न सकिने पाँच रंगहरू
  • Share
      वास्तु अनुसार घरमा प्रयोग गर्न सकिने पाँच रंगहरू
      वास्तु अनुसार घरमा प्रयोग गर्न सकिने पाँच रंगहरू

      काठमाडौँ। घर निर्माण गरेपश्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird