Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

10/Jul/2025
YADEA E8S Pro स्कुटरमा ऐतिहासिक छुट, नेपाली ग्राहकका लागि विशेष अफर

काठमाडौं । लगातार आठ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड बन्न सफल YADEA ले आफ्नो उपलब्धिलाई सम्झनलायक बनाउन नेपाली बजारमा एक विशेष अफर ल्याएको छ।...

कम्पनीको नेपालका लागि आधिकारिक वितरक Kuzu Nepal Pvt. Ltd. ले YADEA E8S Pro स्कुटरको मूल्यमा ठूलो छुटसहित नयाँ अफर घोषणा गरेको हो। यस अन्तर्गत, पूर्व मूल्य रु. २,३०,००० रहेको स्कुटर अहिले सीमित अवधिका लागि रु. १,८५,००० मा उपलब्ध हुनेछ।

यो स्कुटर आफ्नो सेग्मेन्टमै सुविधायुक्त, स्टाइलिस् र स्मार्ट प्रविधियुक्त स्कुटरको रूपमा चिनिएको छ। YADEA E8S Pro मा ७२V ३८Ah ग्राफिन ब्याट्री, ३०००W सम्मको शक्तिशाली मोटर, एक पटकको चार्जमा १५० किलोमिटरसम्मको दायरा, १२ इञ्चका आकर्षक अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, र ३२ लिटरको अन्डर-सीट स्टोरेज सुविधा रहेको छ।

यसमा रहेको चम्किलो डिजिटल ड्यासबोर्ड, स्मार्ट इन्डिकेटरहरू, शून्य ध्वनि, शून्य धुवाँ र न्यूनतम मर्मत खर्चको विशेषता यसलाई स्मार्ट यात्राको उत्कृष्ट विकल्प बनाउँछ। YADEA ले ग्राहकप्रतिको आभारस्वरूप स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई YADEA ब्राण्डको हेल्मेट, रेनकोट र पेन पनि उपहारमा दिने घोषणा गरेको छ।

YADEA नेपालका प्रतिनिधिले भनेका छन्, हामीले विश्वव्यापी रूपमा पाएको सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरूलाई जान्छ। यो अफर उनीहरू प्रति हाम्रो कृतज्ञता हो।

यो विशेष अफर सीमित स्टकका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूले नजिकको YADEA शोरूममा तुरुन्त सम्पर्क गर्न सक्नेछन्। स्मार्ट इलेक्ट्रिक मोबिलिटी रोज्ने सोच भएका लागि YADEA E8S Pro अहिलेको उत्कृष्ट अवसर बन्न सक्छ।

Share 3 YADEA E8S Pro स्कुटरमा ऐतिहासिक छुट, नेपाली ग्राहकका लागि विशेष अफर
  • Share
      YADEA E8S Pro स्कुटरमा ऐतिहासिक छुट, नेपाली ग्राहकका लागि विशेष अफर
      YADEA E8S Pro स्कुटरमा ऐतिहासिक छुट, नेपाली ग्राहकका लागि विशेष अफर

      काठमाडौं । लगातार आठ वर्षसम्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar