Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

09/Jul/2025
रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना

काठमाडौँ । रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले जनजीवनमा पुऱ्याएको अपुरणीय क्षतिले हामीलाई अत्यन्त दुःखी बनाएको छ। यस विपद्‌ले धेरै परिवारको जीवन, घर, व्यवसाय,...

र आशा एकैचोटि बगाएको छ। पीडितहरुप्रति हामी गहिरो समवेदना प्रकट गर्दै, यो कठिन घडीमा उनीहरुलाई शक्ति, धैर्य, र पुनःस्थापनाको आशा मिलोस भन्ने कामना गर्दछौं।

यो घटनाले केवल मानवीय क्षति मात्र होइन, देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पुऱ्याएको छ। नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रुपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ। चिनियाँ भन्सारबाट क्लियर भएका गाडीहरु अझै नेपाल प्रवेश गर्न सकेका छैनन्। चाडपर्व नजिकिंदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ।

यस सन्दर्भमा, हामी नेपाल सरकार र सम्बन्धित निकायहरूलाई रसुवा जिल्लामा आएको विपद्‌को तत्काल उद्धार राहत, पुनःस्थापना, र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन अनुरोध गर्दछौँ। तात्कालिक रुपमा गरिहाल्नुपर्ने कैयाँ आवश्यकताहरुको सन्दर्भमा NAIMA ले निर्वाह गर्न सक्ने समन्वयकारी भूमिकाका लागि हामी सधैँ तत्पर रहेको जानकारी गराउँदछु।

Share 5 रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना
  • Share
      रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना
      रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना

      काठमाडौँ । रसुवा जिल्लामा हा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar