Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

09/Jul/2025
देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ...

भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा बिहानैदेखि वर्षा शुरु भइसकेको छ।

अगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ। पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात वा वर्षा हुने सम्भावना छ। बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव जस्ता प्रकोपको जोखिम रहेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

नदी तथा खोल्साहरूको जल सतह बढ्न सक्ने, शहरी क्षेत्रमा डुबान तथा सडक यातायातमा अवरोध हुन सक्ने सम्भावनालाई ध्यानमा राखी पूर्व तयारी गर्न मौसम विभागले सल्लाह दिएको छ।

Share 3 देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
  • Share
      देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
      देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

      काठमाडौं । देशभर मनसुनी वायु�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka