Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

08/Jul/2025
रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह

काठमाडौं। हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याउनुका साथै नेपालको प्रमुख व्यापारिक नाका – केरुङ–रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा गम्भीर...

असर पुर्‍याएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ।

बाढीले भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको छ। यस घटनाबाट उत्पन्न भयावह परिस्थितिलाई लिएर नाडाका अध्यक्ष करण चौधरीले संयमता अपनाउन सम्पूर्णमा आग्रह गरेका छन्।

"पीडितहरूको घर, व्यवसाय र जीवनशैलीमा आएको विनाश असहनीय छ। यस संकटको घडीमा हामी गहिरो समवेदना र ऐक्यबद्धता प्रकट गर्दछौं," अध्यक्ष चौधरीद्वारा जारी वक्तव्यमा भनिएको छ।

नाडाले अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूसँग सधैं साथ रहने प्रतिबद्धता जनाएको छ। अध्यक्ष चौधरीले भने, “यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने कृपया जानकारी गराइदिनुहोस्।”

नाडाले संकटको यस घडीमा सबैलाई सहकार्य, सहानुभूति र सहयोगका साथ अगाडि बढ्न आग्रह गरेको छ।

Share 3 रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह  परिस्थितिमा संयमित रहन आग्रह
  • Share
      रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह  परिस्थितिमा संयमित रहन आग्रह
      रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह

      काठमाडौं। हालै रसुवा जिल्ला�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird