Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

08/Jul/2025
देशभर मनसुनी प्रभाव कायम, गण्डकी, बागमती र कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव व्यापक रूपमा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहनुका कारण विशेषगरी पहाडी भेगहरूमा...

आंशिकदेखि साधारणतया बदली र केही स्थानहरूमा वर्षा भइरहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहँदा, बाँकी क्षेत्रहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी २४ घण्टाका लागि सतर्कता तथा पूर्वानुमान

मौसम विभागले दिएको जानकारीअनुसार, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

Share 4 देशभर मनसुनी प्रभाव कायम, गण्डकी, बागमती र कोशीमा भारी वर्षाको चेतावनी
  • Share
      देशभर मनसुनी प्रभाव कायम, गण्डकी, बागमती र कोशीमा भारी वर्षाको चेतावनी
      देशभर मनसुनी प्रभाव कायम, गण्डकी, बागमती र कोशीमा भारी वर्षाको चेतावनी

      काठमाडौँ। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar