Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

05/Jul/2025
विदेशी मुद्रा अपडेट: डलर स्थिर, युरो, अन्य प्रमुख मुद्रामा उतारचढाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यहाँ तपाईँले प्रमुख १५ वटा मुद्राको खरिद–बिक्री दर एकैसाथ प्रस्तुत गरिएको छ।

एक...

अमेरिकी डलरको खरिददर रु १३६.३४ र बिक्रीदर रु १३६.९४ रहेको छ। युरोको खरिदहुने दर रु १६०.५८ र बिक्री दर रु १६१.२९ तोकिएको छ। युके पाउण्ड स्टर्लिङको खरिद  रु १८६.१० र बिक्री  रु १८६.९२ रहेको छ। स्वीस फ्र्याङ्क खरिद रु १७१.८३ र बिक्री  रु १७२.५९ रहेको छ।

अस्ट्रेलियन डलर खरिद रु ८९.४३ र बिक्री रु ८९.८२ र कनाडेली डलर खरिद रु १००.३१ र बिक्री रु १००.७५ मा कारोबार भइरहेको छ। सिङ्गापुर डलर खरिद रु १०७.०५ र बिक्री रु १०७.५२, जबकि जापानी येन (१० इकाई) को खरिद रु ९.४५ र बिक्री रु ९.४९ छ।

चिनी युआन खरिद रु १९.०४ र बिक्री रु १९.१२ मा कारोबार भइरहेको छ। साउदी रियाल खरिद रु ३६.३५ र बिक्री रु ३६.५१, कतारी रियाल खरिद रु ३७.४१ र बिक्री रु ३७.५७ रहेको छ।

थाइ भाट खरिद रु ४.२२ र बिक्री रु ४.२४, युएई दिराम खरिद रु ३७.१२ र बिक्री रु ३७.२८, मलेशियाली रिङ्गिट खरिद रु ३२.३० र बिक्री रु ३२.४४ रहेको छ।

दक्षिण कोरियाली वन (१०० इकाई) को खरिद रु १०.०० र बिक्री रु १०.०५, स्विडिस क्रोना खरिद रु १४.२७ र बिक्री रु १४.३४, डेनिश क्रोना खरिद रु २१.५२ र बिक्री रु २१.६२ रहेको छ।

हङकङ डलर खरिद रु १७.३७ र बिक्री रु १७.४५, कुवेती दिनार खरिद रु ४४६.६७ र बिक्री रु ४४८.६४, बहराईनी दिनार खरिद रु ३६१.६७ र बिक्री रु ३६३.२६, ओमानी रियाल खरिद रु ३५४.१३ र बिक्री रु ३५५.६९ रहेको छ।

नेपाल राष्ट्र बैंकले यो विनिमय दरमा आवश्यक परेमा परिमार्जन गर्न सक्ने स्पष्ट पारेको छ।

Share 3 विदेशी मुद्रा अपडेट: डलर स्थिर, युरो, अन्य प्रमुख मुद्रामा उतारचढाव
  • Share
      विदेशी मुद्रा अपडेट: डलर स्थिर, युरो, अन्य प्रमुख मुद्रामा उतारचढाव
      विदेशी मुद्रा अपडेट: डलर स्थिर, युरो, अन्य प्रमुख मुद्रामा उतारचढाव

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird