Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

03/Jul/2025
सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी

काठमाडौँ। हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७...

हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९५० कित्ता शेयर निष्कासन गर्ने भएको हो।

यसमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा नबिकेमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर मार्फत आवेदन दिन सकिनेछ।

हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आइपीओ बिक्री खुला गरिसकेको छ।

Share 8 सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी
  • Share
      सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी
      सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा कम्पनी

      काठमाडौँ।  हिम स्टार उर्जा �

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka