Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

30/Jun/2025
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्डधारी तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि होटल तथा रिसोर्टमा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले आइएमई हस्पिटालिटी र...

इला कम्फर्ट एण्ड रिसोर्ट प्रा.लि.सँग सम्झौता गर्दै ग्राहकलाई १५ प्रतिशतसम्मको छुट दिने योजना सुरु गरेको हो।

सम्झौताअनुसार, ग्लोबल आइएमई बैंकका डेबिट वा क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी अन्तर्गत सञ्चालित होटल, रिसोर्ट र मौलाकाली केबलकारमा छुट पाउनेछन्। होटल तथा रिसोर्टहरूमा १५ प्रतिशतसम्म र केबलकार टिकटमा १० प्रतिशत छुट प्रदान गरिनेछ।

उक्त समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन्।

आइएमई समूहले काठमाडौंको लाजिम्पाटस्थित ‘होटल ले हिमालय’ र ‘साके एण्ड फेङ रेस्टुरेन्ट’, बागलुङको ‘इला कम्फर्ट’, गैंडाकोटको ‘इला होटल एण्ड रिसोर्ट मौलाकाली’, पोखराको ‘लेकसाइट रिट्रीट’ जस्ता प्रख्यात होटल तथा रिसोर्टहरू सञ्चालन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा दिँदै आएको छ।

ग्राहक हितलाई प्राथमिकता दिँदै विभिन्न समय सान्दर्भिक योजनाहरू ल्याउँदै आएको ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंक हो। बैंकसँग हाल ३५२ शाखा, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन काउण्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।

बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टताको पहिचान बनाउँदै आएको छ। ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ बाट सम्मानित यस बैंकले देशभर तथा विदेशबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ।

ग्राहक सुविधालाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरूमा थप आकर्षक अफरहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

Share 9 ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट
  • Share
      ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट
      ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

      काठमाडौं । ग्लोबल आइएमई बैंक

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari