Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

29/Jun/2025
विदेशी मुद्राको विनिमय दर सार्वजनिक - डलर घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार १५ गते (आज) नेपाली बजारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सार्वजनिक गरिएको नयाँ विनिमय दर अनुसार अमेरिकी डलर...

(USD) को किन्न दर रु १३६.४७ र बेच्ने दर रु १३७.०७ कायम गरिएको छ ।

त्यस्तै, युरो (EUR) को किन्न दर रु १५९.९० र बेच्ने दर रु १६०.६०, बेलायती पाउण्ड स्टर्लिङ (GBP) किन्न रु १८७.३९ र बेच्ने रु १८८.२२ रहेको छ । स्विस फ्र्याङ्क (CHF) किन्न रु १७०.९०/बिक्री रु १७१.६५, अस्ट्रेलियन डलर (AUD) रु ८९.२०/८९.६०, क्यानाडाली डलर (CAD) रु ९९.९७/१००.४१ मा प्रतिस्थापित भएको छ ।

सिङ्गापुर डलर (SGD) को किन्न दर रु १०६.९९ र बेच्ने रु १०७.४६, जापानी येन (JPY) (१० युनिट) किन्न रु ९.४४/बेच्ने रु ९.४८, चिनियाँ युआन (CNY) किन्न रु १९.०३/बेच्ने रु १९.११ राखिएको छ ।

यस्तै, साउदी रियाल (SAR) किन्न रु ३६.३९/बेच्ने रु ३६.५५ , कतारी रियाल (QAR) रु ३७.३४/३७.५०, थाइ भाट (THB) रु ४.१८/४.२०, युएई दिराम (AED) रु ३७.१६/३७.३२, मलेसियन रिङ्गेट (MYR) रु ३२.२७/३२.४१, दक्षिण कोरियन वन (KRW) (१०० युनिट) रु १०.०३/१०.०८, स्विडिश क्रोना (SEK) रु १४.४०/१४.४६, डेनिश क्रोना (DKK) रु २१.४३/२१.५३, होङकङ डलर (HKD) रु १७.३८/१७.४६, कुवैती दिनार (KWD) रु ४४६.२२/४४८.१८, बहराइनी दिनार (BHD) रु ३६१.७५/३६३.३४, र ओमन रियाल (OMR) रु ३५४.४५/३५६.०१ कायम गरिएको छ ।

Share 6 विदेशी मुद्राको विनिमय दर सार्वजनिक - डलर घट्यो
  • Share
      विदेशी मुद्राको विनिमय दर सार्वजनिक - डलर घट्यो
      विदेशी मुद्राको विनिमय दर सार्वजनिक - डलर घट्यो

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari