Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

29/Jun/2025
मनसुन सक्रिय : गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका साथै देशका अन्य पहाडी...

भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।

महाशाखाले आगामी २४ घण्टाको लागि जारी गरेको चेतावनी अनुसार, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै प्रदेशहरूका थोरै र अन्य पहाडी भेगका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

भारी वर्षाका कारण नदीहरूको जलस्तरमा वृद्धि, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता सम्भावित प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा असुविधा वा जोखिम हुनसक्ने मौसमविद्‌हरूले बताएका छन्।

Share 5 मनसुन सक्रिय : गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • Share
      मनसुन सक्रिय : गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
      मनसुन सक्रिय : गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

      काठमाडौं। हाल देशभर मनसुनी व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari