Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

27/Jun/2025
ओरालो लाग्यो सुनचाँदीको मूल्य: एकैदिनमा तोलामा २,९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य उल्लेखनीय रुपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (असार १३ गते) फाइन गोल्ड (९९९९) को मूल्य प्रतितोला १...

लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ, जुन हिजोको मूल्य (रु १,९२,३००) भन्दा २ हजार ९ सय रुपैयाँले कम हो।

त्यस्तै, चाँदी को मूल्य पनि सामान्य घटावट आएको छ। आज प्रतितोला २,१६५ रुपैयाँ मा कारोबार भइरहेको छ, जुन हिजोको मूल्य (रु २,१७५) भन्दा १० रुपैयाँले कम हो।

यसरी सुनको मूल्यमा आएको अचानक गिरावटले सुनचाँदी कारोबार र उपभोक्ताको क्रयशक्तिमा तत्कालीन प्रभाव पारेको देखिन्छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र अमेरिकी डलरसँगको विनिमय दरमा आएको परिवर्तनले नेपाली बजारमा सुनचाँदीको मूल्यमा असर गरेको हुन सक्छ।

व्यवसायीहरूका अनुसार आगामी दिनमा मूल्य अझै घट्ने वा स्थिर रहने भन्नेबारे अन्तर्राष्ट्रिय बजारको प्रवृत्तिमा भर पर्नेछ।

Share 9 ओरालो लाग्यो सुनचाँदीको मूल्य: एकैदिनमा तोलामा २,९०० रुपैयाँले घट्यो सुनको मूल्य
  • Share
      ओरालो लाग्यो सुनचाँदीको मूल्य: एकैदिनमा तोलामा २,९०० रुपैयाँले घट्यो सुनको मूल्य
      ओरालो लाग्यो सुनचाँदीको मूल्य: एकैदिनमा तोलामा २,९०० रुपैयाँले घट्यो सुनको मूल्य

      काठमाडौं। नेपाली बजारमा आज स�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird