Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

27/Jun/2025
एलजी नेपालले ल्यायो “Affectionate Intelligence” प्रदर्शनी, प्रविधि र मानवीय संवेदनाको अद्वितीय संगम

काठमाडौं । प्रविधि केवल सेवा गर्ने होइन, बुझ्ने र ख्याल गर्ने युगको सुरुवात भएको छ। यही सन्देश बोकेर एलजी नेपालले आफ्नो विश्वव्यापी नवप्रवर्तन अभियान “Affectionate Intelligence”...

नेपालमा सार्वजनिक गर्दैछ। सिंगापुर र मलेसियामा सफलता प्राप्त गरिसकेको यो इनिसिएटिभ अब नेपालमा पनि भव्य प्रदर्शनीमार्फत प्रस्तुत गरिने भएको छ।

दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम असार १३ गते डिलरहरूका लागि र असार १४ गते शनिबार सर्वसाधारणका लागि ललितपुरको ‘द प्लाजा’ मा आयोजना गरिनेछ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने प्रदर्शनीमा सहभागीहरूले एलजीको नयाँ पुस्ताको एआई (AI) प्रविधि प्रत्यक्ष अनुभव गर्न पाउनेछन्।

“Affectionate Intelligence” केवल उत्पादनको प्रदर्शनी मात्र नभएर, मानिस र प्रविधिबीचको सम्बन्धमा नयाँ क्रान्तिको प्रतिनिधि हो। एलजीले यस अवधारणामार्फत प्रयोगकर्ताको व्यवहार, भावना र आवश्यकतालाई बुझ्न सक्ने स्मार्ट प्रविधिलाई अगाडि ल्याउन खोजेको हो।

चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालका अनुसार, “हाम्रो लागि यो निकै गर्वको क्षण हो। एलजीसँगको सहकार्य गोल्ड स्टारको समयदेखि सुरु भएको हो। अब ‘Affectionate Intelligence’ मार्फत हामी त्यस्तो प्रविधि भित्र्याउँदैछौं, जसले हाम्रो दैनिक जीवनमा संवेदनशीलता र समझदारीको अनुभूति दिलाउनेछ।”

एलजी र सीजीबीचको चार दशक लामो सहकार्यले नेपाली बजारमा नवप्रवर्तन, भरोसा र अन्तर्राष्ट्रिय गुणस्तर ल्याउन निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

यो प्रदर्शनीले भविष्यको प्रविधि कस्तो मानवीय र प्रयोगकर्ता-मैत्री हुन सक्छ भन्ने प्रष्ट झल्को दिनेछ। आयोजकले सबै प्रविधिप्रेमी र उपभोक्तालाई असार १४ गते ‘द प्लाजा’ मा उपस्थित भई यो अद्वितीय अनुभवको भागीदार बन्न निमन्त्रणा गरेका छन्।

Share 21 एलजी नेपालले ल्यायो “Affectionate Intelligence” प्रदर्शनी, प्रविधि र मानवीय संवेदनाको अद्वितीय संगम
  • Share
      एलजी नेपालले ल्यायो “Affectionate Intelligence” प्रदर्शनी, प्रविधि र मानवीय संवेदनाको अद्वितीय संगम
      एलजी नेपालले ल्यायो “Affectionate Intelligence” प्रदर्शनी, प्रविधि र मानवीय संवेदनाको अद्वितीय संगम

      काठमाडौं । प्रविधि केवल सेवा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka