Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

24/Jun/2025
प्रभु इन्स्योरेन्सको बोनस शेयर घोषणा

काठमाडौँ। प्रभु इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गर्ने भएको छ।

कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको ४४९ औं समितिको बैठकले बोनस शेयर वितरण...

गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित बोनस शेयर नियामक नेपाल बिमा प्रधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

Share 8 प्रभु इन्स्योरेन्सको बोनस शेयर घोषणा
  • Share
      प्रभु इन्स्योरेन्सको बोनस शेयर घोषणा
      प्रभु इन्स्योरेन्सको बोनस शेयर घोषणा

      काठमाडौँ।  प्रभु इन्सुरेन्

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar