Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

23/Jun/2025
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी CEO अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय ‘Best Woman CEO in Strategic Leadership’ सम्मान

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (CEO) अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्रदान गरिएको छ। श्रेष्ठलाई बेलायतमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय सञ्चार...

संस्था Women’s Tabloid "The Voice of the Women" द्वारा "Best Woman CEO in Strategic Leadership-General Insurance 2025" अवार्डबाट सम्मानित गरिएको हो।

उक्त विशिष्ट सम्मान प्राप्त गरेपछि श्रेष्ठले यो उपलब्धिलाई व्यक्तिगत मात्र नभई सम्पूर्ण नेपाली बीमा उद्योग र यस क्षेत्रमा सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचानको रूपमा लिएको बताइन्। उनले सफलताको मूल आधारका रूपमा आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई उल्लेख गरिन्।

Women’s Tabloid प्रत्येक वर्ष विश्वभरका उद्यमशील, प्रभावशाली र प्रेरणादायी महिलाहरूलाई विविध विधामा सम्मान गर्दै आएको संस्था हो। यस वर्ष बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड श्रेष्ठले हात पार्न सफल भएकी हुन्।

संस्थाका व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले भने, "महिलाहरूले व्यवसाय र नेतृत्वमा पु¥याएको योगदान अतुलनीय छ। हामी उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न प्रतिबद्ध छौं।"

श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवप्रवर्तन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवामा उल्लेखनीय सुधार ल्याएको छ। रणनीतिक योजना, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग तथा संस्थागत सुशासनका आधारमा कम्पनीले पछिल्ला वर्षहरूमा उल्लेख्य प्रगति हासिल गर्दै आएको छ।

उक्त सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको मात्र नभई नेपाली बीमा उद्योगको समग्र प्रगतिको पनि अन्तर्राष्ट्रिय स्तरमा सन्देश पुर्याउने खालको भएको कम्पनीले विश्वास व्यक्त गरेको छ।

Share 10 हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी CEO अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय ‘Best Woman CEO in Strategic Leadership’ सम्मान
  • Share
      हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी CEO अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय ‘Best Woman CEO in Strategic Leadership’ सम्मान
      हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी CEO अन्जु श्रेष्ठलाई अन्तर्राष्ट्रिय ‘Best Woman CEO in Strategic Leadership’ सम्मान

      काठमाडौं । हिमालयन एभरेष्ट इ�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird